सामग्रीमा जानुहोस्

शुद्धोधन गाउँपालिका, कपिलवस्तु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुद्धोधन गाउँपालिका, कपिलवस्तु
शुद्धोधन गाउँपालिका, कपिलवस्तु कपिलवस्तु जिल्ला-को अवस्थिति
शुद्धोधन गाउँपालिका, कपिलवस्तु
शुद्धोधन गाउँपालिका, कपिलवस्तु लुम्बिनी प्रदेश-को अवस्थिति
शुद्धोधन गाउँपालिका, कपिलवस्तु
शुद्धोधन गाउँपालिका, कपिलवस्तु नेपाल-को अवस्थिति
शुद्धोधन गाउँपालिका, कपिलवस्तु
निर्देशाङ्क: २७°३६′२२″ उत्तर ८२°४६′२१″ पूर्व / २७.६०६१५३° उत्तर ८२.७७२६१८° पूर्व / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकमलेशशरण चौधरी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षहोमप्रकाश चौधरी (कुर्मी) (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा९१.६९ किमी२ (३५.४০ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५२,८६१
 • घनत्व५८०/किमी२ (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक लबनी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शुद्धोधन गाउँपालिका, कपिलवस्तु कपिलवस्तु जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका विठुवा, पतरिया, नन्दनगर, लबनी, बासखोर र हथिहवा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शुद्धोधन गाउँपालिका, कपिलवस्तुको कुल जनसङ्ख्या ५२,८६१ रहेको छ भने यहाँ ८,५४३ घरधुरी रहेका छन्।[२]

शुद्धोधन गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१पतरिया१०,०२७१५.१३६६२.७२
२नन्दनगर८,३७६१५.०९५५५.०७
३लबनी८,८६०१२.५३७०७.१०
४विठुवा५,२८१९.६८५४५.५६
५हथिहवा९,३९११७.४६५३७.८६
६बासखोर१०,९२६२१.८०५०१.१९
कुल५२,८६१९१.६९५७६.५२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, मूलबाट २०२४-०९-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]