सामग्रीमा जानुहोस्

विजयनगर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजयनगर गाउँपालिका
विजयनगर गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
विजयनगर गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा विजयनगर गाउँपालिकाको अवस्थिति
विजयनगर गाउँपालिका मा पर्दछ नेपाल
विजयनगर गाउँपालिका
विजयनगर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / 27.606153°N 82.772618°E / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षगोपालबहादुर थापा (नेकपा (एमाले))
  उपाध्यक्षलक्ष्मीकुमारी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१७३.१९ किमी (६६.८७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४३,२९१
  घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक खुरहुरिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

विजयनगर गाउँपालिका कपिलवस्तु जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गुगौली, खुरहुरिया, पत्थरदैयागणेशपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विजयनगर गाउँपालिकाको कुल जनसङ्ख्या ४३,२९१ रहेको छ भने यहाँ ४,१२१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]