बुद्धभूमि नगरपालिका
स्वरूप
बुद्धभूमि नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / २७.६०६१५३°N ८२.७७२६१८°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | कपिलवस्तु |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | केशवकुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | मीरा थारु (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३६६.६७ किमी२ (१४१.५७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७६,५०७ |
• घनत्व | २१०/किमी२ (५४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बुद्धभूमि नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका जयनगर, महेन्द्रकोट, दुबिया गाविसहरू मिलेर बनेको बुद्धवाटिका नगरपालिका र बुढी, हरिहरपुर, राजपुर र बरकुलपुर गाविसहरू मिलेर बनेको भृकुटी नगरपालिका तथा धनकौली, महुवा र मानपुर गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुद्धभूमि नगरपालिकाको कुल जनसङ्ख्या ७६,५०७ रहेको छ भने यहाँ १५,३७९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति