सामग्रीमा जानुहोस्

यशोधरा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यशोधरा गाउँपालिका
समयमाई मन्दिर, कपिलवस्तु
समयमाई मन्दिर, कपिलवस्तु
यशोधरा गाउँपालिका लुम्बिनी प्रदेश मा अवस्थित छ
यशोधरा गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा यशोधरा गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / 27.606153°N 82.772618°E / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशिवदयाल तिवारी (नेकपा (एमाले))
  उपाध्यक्षगुन्जादेवी मौर्या (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा६७.५६ किमी (२६.०९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४४,९००
  घनत्व६६०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक बेदौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

यशोधरा गाउँपालिका कपिलवस्तु जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वसन्तपुर, बेदौली, गौरी, पर्सोहिया, रङ्गपुर, सिंहखोर, सोम्दिहातितिर्खी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार यशोधरा गाउँपालिकाको कुल जनसङ्ख्या ४४,९०० रहेको छ भने यहाँ ६,९९९ घरधुरी रहेका छन्।[]

यशोधरा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
तितिर्खी५,५३५१०.१८५४३.७१
गौरी५,१२३६.७९७५४.४९
वसन्तपुर३,९५५५.३८७३५.१३
पर्सोहिया४,८५५४.९८९७४.९०
बैदौली६,५४४११.५३५६७.५६
रङ्गपुर५,९४३९.१३६५०.९३
सोम्दिहा६,६६२९.५३६९९.०६
सिंहखोर६,२८३१०.०४६ २५.८०
कुल४४,९००६७.५६६६४.५९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]