सामग्रीमा जानुहोस्

भोजपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोजपुर नगरपालिका
भोजपुर
भोजपुर
भोजपुर नगरपालिका को कोशी प्रदेश मा अवस्थिति
भोजपुर नगरपालिका
कोशी प्रदेशको नक्सामा भोजपुर नगरपालिकाको अवस्थिति
भोजपुर नगरपालिका को नेपाल मा अवस्थिति
भोजपुर नगरपालिका
भोजपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′उ ८७°३′पू / 27.167°N 87.050°E / 27.167; 87.050
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखकैलाशकुमार आले (नेपाली काङ्ग्रेस)
  उपप्रमुखनिर्मला शेर्पा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१५९.५१ किमी (६१.५९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२६,००७
  घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रभोजपुर बजार
वेबसाइटआधिकारिक वेबसाइट

भोजपुर नगरपालिका भोजपुर जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका भोजपुर, भैँसीपङ्खा, बोखिमटक्सार गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा आम्तेक, हेलौछा, सिद्धेश्वरगुप्तेश्वर गाविसलाई पनि यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भोजपुर नगरपालिकाको कुल जनसङ्ख्या २६,००७ रहेको छ भने यहाँ ६,७४४ घरधुरी रहेका छन्।[]

भोजपुर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
हेलौछा (६–९)१,२६८१९.०८६६.४६
हेलौछा (१–५)१,८८२२०.७७९०.६१
गुप्तेश्वर१,८३०१७.३११०५.७२
सिद्धेश्वर२,६७८१७.४७१५३.२९
बोखिम२,५७९१६१६१.१९
भोजपुर (१-२)१,८००४.०३४४६.६५
भोजपुर (३,५)३,१०६२.२९१३५६.३३
भोजपुर (६-८)१,३९८४.७५२९४.३२
भोजपुर (४,९)२,१८७२.३८९१८.९१
१०भैँसीपङ्खा१,९९७१८.२८१०९.२५
११आम्तेक२,१८६१६.४४१३२.९७
१२टक्सार३,०९६२०.७२१४९.४२
जम्मा२६,००७१५९.५२१६३.०३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]