सामग्रीमा जानुहोस्

षडानन्द नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
षडानन्द नगरपालिका
षडानन्द नगरपालिका मा पर्दछ कोशी प्रदेश
षडानन्द नगरपालिका
कोशी प्रदेशको नक्सामा षडानन्द नगरपालिकाको अवस्थिति
षडानन्द नगरपालिका मा पर्दछ नेपाल
षडानन्द नगरपालिका
षडानन्द नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२१′२५″N ८७°०८′०९″E / 27.3570°N 87.1359°E / 27.3570; 87.1359
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखसुरेन्द्रकुमार उदास (नेकपा (एमाले))
  उपप्रमुखप्रमिला राई (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२४१.१५ किमी (९३.११ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२९,३४२
  घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रदिङ्ला बजार
वेबसाइटआधिकारिक वेबसाइट

षडानन्द नगरपालिका भोजपुर जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका मूलपानी, केउरेनीपानी, तुङ्गेछा, किमालुङखार्तम्छा गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा नेपालेडाँडा, कुदाकाउले, देउराली, साङपाङबोया गाविसलाई पनि यसमा गाभिएको थियो। नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति बाला गुरु षडानन्दको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार षडानन्द नगरपालिकाको कुल जनसङ्ख्या २९,३४२ रहेको छ भने यहाँ ७,३११ घरधुरी रहेका छन्।[]

षडानन्द नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
नेपालेडाँडा३,२७८१८.८३१७४.०८
कुदाकाउले२,०९३२६.८९७७.८४
खार्तम्छा१,४०४२२.०५६३.६७
मूलपानी (१,३-४,६-९)२,०७०१२.९११६०.३४
मूलपानी (२,५)२,१०९६.३४३३२.६५
केउरेनीपानी (३-५,८-९)२,०२११६.६२१२१.६०
केउरेनीपानी (१-२,६-७)२,०२६१०.०४२०२.१९
तुङ्गेछा२,३७०११.५८२०४.६६
किमालुङ१,३१०२२.०४५९.४४
१०साङपाङ२,८६४२१.८९१३०.८४
११देउराली (१, ३, ४, ६, ८)२,४५०१९.७८१२३.८६
१२देउराली (२, ५, ७, ९)२,३७९२२.२२१०७.०७
१३बोया (५–७, ९)१,३१५१३.९३९४.४०
१४बोया (१–४, ८)१,६५३१६.०३१०३.१२
जम्मा२९,३४२२४१.१५१२१.६८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मङ्सिर, अन्तिम पहुँच मङ्सिर २०७१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]