हसनपुर
हसनपुर
स्थानिय पुनर्संरचना पश्चात् अहिले हतुवागढि गाउपालीका अन्तरगत वडा नं ९ मा पर्छ।
हसनपुर मा किरात राईहरूको जघन्य बस्ति छ। यहाका अन्य जाति वा समुदायका मानिसहरूलेपनि बान्तवा भाषा राम्ररि बुझ्ने र बोल्ने गर्दछन्। | |
---|---|
देश | ![]() |
अञ्चल | कोशी अञ्चल |
जिल्ला | भोजपुर |
जनसङ्ख्या (1991) | |
• जम्मा | २२७७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हसनपुर भोजपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।