आम्तेक
आम्तेक | |
---|---|
देश | ![]() |
अञ्चल | कोशी अञ्चल |
जिल्ला | भोजपुर |
जनसङ्ख्या (1991) | |
• जम्मा | ३१३६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
आम्तेक भोजपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।यो गाउँलाई किराँतकालमा पित्तिहोन भनिन्थ्यो । नेपाल एकिकरण पछि खिकामाछा थुम भित्र समावेश गरियो । यस गाउँका सवैभन्दा पुराना जाति राई हुन । राई जाति मध्ये चारपाछा छाम्लुङ्ग/ दिलुङ्गछा /मान्डुपा र नुमिहाङ्ग यहाका सवै भन्दा पुराना जाती हुन ।