सामग्रीमा जानुहोस्

टेम्केमैयुङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेम्केमैयुङ गाउँपालिका
टेम्केमैयुङ गाउँपालिका मा पर्दछ कोशी प्रदेश
टेम्केमैयुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा टेम्केमैयुङ गाउँपालिकाको अवस्थिति
टेम्केमैयुङ गाउँपालिका मा पर्दछ नेपाल
टेम्केमैयुङ गाउँपालिका
टेम्केमैयुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′उ ८७°३′पू / 27.167°N 87.050°E / 27.167; 87.050
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसरोज बस्नेत (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षरमादेवी राई (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१७३.४१ किमी (६६.९५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,४६४
  घनत्व८९/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक अन्नपूर्ण गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

टेम्केमैयुङ गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका तिम्मा, छिनामखु, अन्नपूर्ण, नागी, खावा, कोट, गोगनेलेखर्क गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार टेम्केमैयुङ गाउँपालिकाको कुल जनसङ्ख्या १५,४६४ रहेको छ भने यहाँ ३,८५४ घरधुरी रहेका छन्।[]

नयाँ वडागत विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी)
तिम्मा२,०५१५०.५४४१
छिनामखु२,१९२३२.९५६७
अन्नपुर्ण१,४३०९.७५१४७
नागी१,१६३१०.३६११२
खावा१,६८२१७.८७९४
कोट (५,७–९)१,२८४९.५६१३४
कोट (१–४,६)१,७२६१०.२४१६९
गोगने१,८६३१११७०
लेखर्क२,०७३२१.१४९८
जम्मा१५,४६४१७३.४१९२ (औसत)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]