अरुण गाउँपालिका
अरुण
Arun | |
---|---|
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | भोजपुर जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | शालिकराम खत्री (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | बिनिता ढकाल (नेपाली कांग्रेस) |
• कार्यकारी | प्रदिप गौतम |
क्षेत्रफल | |
• जम्मा | १५४.७६ किमी२ (५९.७५ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | १७६८७ |
• घनत्व | ११०/किमी२ (३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२९ |
केन्द्र | साविकको प्याउलीको कार्यालय |
वेबसाइट | arunmun |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा भोजपुर जिल्लामा साविकका प्याउली, याङपाङ, चम्पे, जरायोटार, चरम्बी र याकु गाउँ विकास समितिहरूलाई समेटेर अरुण गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,६८७ रहेको छ । यसको क्षेत्रफल १५४.७६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको प्याउलीको कार्यालयमा राखिएको छ ।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "पदाधिकारी", अरुण गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।