अरुण गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अरुण
Arun
—  गाउँपालिका  —
अरुण Nepal-এ অবস্থিত
अरुण
अरुण
नेपालको नक्शामा अरुण गाउँपालिका
निर्देशाङ्क (प्याउली): २७°१३′उत्तर ८७°१०′पूर्व / २७.२१° उत्तर ८७.१६° पूर्व / 27.21; 87.16निर्देशाङ्क: २७°१३′उत्तर ८७°१०′पूर्व / २७.२१° उत्तर ८७.१६° पूर्व / 27.21; 87.16
देश  नेपाल
प्रदेश प्रदेश नं. १
जिल्ला भोजपुर जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार[१]
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष गजेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस)
 - उपाध्यक्ष बिनिता ढकाल (नेपाली कांग्रेस)
 - कार्यकारी प्रदिप गौतम
क्षेत्रफल
 - जम्मा १५४.७६ किमी (५९.८ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा १७६८७
 जनघनत्व ११४.३/किमी (२९६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२९
केन्द्र साविकको प्याउलीको कार्यालय
वेबसाइट arunmun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा भोजपुर जिल्लामा साविकका प्याउली, याङपाङ, चम्पे, जरायोटार, चरम्बीयाकु गाउँ विकास समितिहरूलाई समेटेर अरुण गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,६८७ रहेको छ । यसको क्षेत्रफल १५४.७६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको प्याउलीको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "पदाधिकारी", अरुण गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]