सामग्रीमा जानुहोस्

हतुवागढी गाउँपालिका

निर्देशाङ्कहरू: २७°०१′१८″N ८७°०७′१५″E / 27.021541°N 87.120856°E / 27.021541; 87.120856
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हतुवागढीबाट अनुप्रेषित)
हतुवागढी गाउँपालिका
हतुवागढी गाउँपालिका is located in कोशी प्रदेश
हतुवागढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा हतुवागढी गाउँपालिकाको अवस्थिति
हतुवागढी गाउँपालिका is located in नेपाल
हतुवागढी गाउँपालिका
हतुवागढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०१′१८″N ८७°०७′१५″E / 27.021541°N 87.120856°E / 27.021541; 87.120856
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रेमकुमार राई (नेकपा (एमाले))
 • उपाध्यक्षसुनिता राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७३.४१ किमी (६६.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,१७५
 • घनत्व९३/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

हतुवागढी गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका रानीवास, होमताङ, सिन्द्राङ, खैराङ, पात्लेपानी र हसनपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हतुवागढी गाउँपालिकाको कुल जनसङ्ख्या १६,१७५ रहेको छ भने यहाँ ४,०३४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]