सामग्रीमा जानुहोस्

रामप्रसादराई गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामप्रसादराई गाउँपालिका
रामप्रसादराई गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
रामप्रसादराई गाउँपालिका
कोशी प्रदेशको नक्सामा रामप्रसादराई गाउँपालिकाको अवस्थिति
रामप्रसादराई गाउँपालिका को नेपाल मा अवस्थिति
रामप्रसादराई गाउँपालिका
रामप्रसादराई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०३′५५″N ८७°००′२७″E / 27.0654°N 87.0074°E / 27.0654; 87.0074
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षथामबहादुर राई (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षवीरेन्द्र राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१५८.८३ किमी (६१.३२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,६७३
  घनत्व९९/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक वैकुण्ठे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रामप्रसादराई गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ओख्रे, धोदलेखानी, भूल्के, दलगाउँ, मानेभन्ज्याङ, वैकुण्ठेबासीखोरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामप्रसादराई गाउँपालिकाको कुल जनसङ्ख्या १५,६७३ रहेको छ भने यहाँ ३,७०९ घरधुरी रहेका छन्।[]

रामप्रसाद राई गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
ओख्रे२,४६०१९.८८१२३.७४
धोदलेखानी१,५०८१५.६९६.६७
भूल्के१,९६६१३.३५१४७.२७
दलगाउँ२,१७२२०.१६१०७.७४
मानेभञ्ज्याङ (१–९)१,९५२३०.२४६४.५५
वैकुण्ठे२,१३६२८.०१७६.२६
बासीखोरा (१–३, ५, ८)१,९६८१८.५४१०६.१५
बासीखोरा (४, ६, ७, ९)१,५१११२.६४११९.५४
जम्मा१५,६७३१५८.४२९८.९३

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]