सामग्रीमा जानुहोस्

रामप्रसादराई गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामप्रसादराई गाउँपालिका
रामप्रसादराई गाउँपालिका is located in कोशी प्रदेश
रामप्रसादराई गाउँपालिका
कोशी प्रदेशको नक्सामा रामप्रसादराई गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°०३′५५″N ८७°००′२७″E / २७.०६५४°N ८७.००७४°E / 27.0654; 87.0074निर्देशाङ्कहरू: २७°०३′५५″N ८७°००′२७″E / २७.०६५४°N ८७.००७४°E / 27.0654; 87.0074
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षथामबहादुर राई (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षवीरेन्द्र राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५८.८३ किमी (६१.३२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,६७३
 • घनत्व९९/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

रामप्रसादराई गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ओख्रे, धोदलेखानी, भुल्के, दलगाउँ, मानेभन्ज्याङ्ग, वैकुण्ठे र बासिखोरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामप्रसादराई गाउँपालिकाको कुल जनसङ्ख्या १५,६७३ रहेको छ भने यहाँ ३,७०९ घरधुरी रहेका छन्।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. Jump up to: २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]