सामग्रीमा जानुहोस्

महाकाली नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अपी नगरपालिकाबाट अनुप्रेषित)
महाकाली नगरपालिका
महाकाली नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
महाकाली नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा महाकाली नगरपालिकाको अवस्थिति
महाकाली नगरपालिका मा पर्दछ नेपाल
महाकाली नगरपालिका
महाकाली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°४८′५०″N ८०°३३′००″E / 29.814°N 80.55°E / 29.814; 80.55
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखनरसिंह चैंसिर (नेकपा (एमाले))
  उपप्रमुखदुर्गाकुमारी खत्री (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१३५.११ किमी (५२.१७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,०८१
  घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रसाविक खलङ्गा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महाकाली नगरपालिका दार्चुला जिल्लाका २ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ वैशाख २५ मा, ब्रह्मदेव, छापरी, धाप, काँटेखलङ्गा गाविसहरू समावेश गरेर अपि नगरपालिका बनेको थियो भने २७ फागुन २०७३ मा, ब्रह्मदेव गाविसलाई हटाएर र दत्तु गाविसलाई गाभेर महाकाली नगरपालिका घोषणा गरिएको थियो। यसको केन्द्र खलङ्गामा रहेको छ र यसको पश्चिमी सिमा भारतको उत्तरप्रदेशको धार्चुला जिल्लासँग जोडिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाकाली नगरपालिकाको कुल जनसङ्ख्या २४,०८१ रहेको छ भने यहाँ ५,९८२ घरधुरी रहेका छन्।[]

महाकाली नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
छापरी२,५१९१९.१२१३१.७५
काँटे (१-६)१,७५९१५.०७११६.७२
काँटे (७-९) र खलङ्गा (७-९)१,६९२२०.२५८३.५५
खलङ्गा (४-५)६,०२०२.८६२१०४.८९
खलङ्गा (१-३,६)५,३३६१८.१४२९४.१५
धाप (७-९)१,२०४२३.०९५२.१४
धाप (५-६)१,४४३१५.५२९२.९७
धाप (१-४)२,०७७१०.८११९२.१३
दत्तु२,०३११०.२६१९७.९५
जम्मा२४,०८११३५.१२१७८.२१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]