मार्मा गाउँपालिका
स्वरूप
मार्मा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°५४′N ८०°३८′E / २९.९०°N ८०.६३°Eनिर्देशाङ्कहरू: २९°५४′N ८०°३८′E / २९.९०°N ८०.६३°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | दार्चुला |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | जमनसिंह धामी (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | शर्मीलाकुमारी चन्दसिंह (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २०८.०६ किमी२ (८०.३३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,१२४ |
• घनत्व | ७३/किमी२ (१९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९३ |
केन्द्र | साविकको लाटीनाथ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
मार्मा गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सितोला (१-४,९), गुल्जर (२-९), लाटिनाथ, तपोवन, र शेरी गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मार्मा गाउँपालिकाको कुल जनसङ्ख्या १५,१२४ रहेको छ भने यहाँ ३,०२५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति