सामग्रीमा जानुहोस्

मार्मा गाउँपालिका

निर्देशाङ्कहरू: २९°५४′N ८०°३८′E / 29.90°N 80.63°E / 29.90; 80.63
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्मा गाउँपालिका
मार्मा गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
मार्मा गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मार्मा गाउँपालिकाको अवस्थिति
मार्मा गाउँपालिका मा पर्दछ नेपाल
मार्मा गाउँपालिका
मार्मा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°५४′N ८०°३८′E / 29.90°N 80.63°E / 29.90; 80.63
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजमनसिंह धामी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षशर्मीलाकुमारी चन्दसिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२०८.०६ किमी (८०.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,१२४
 • घनत्व७३/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रसाविक लाटिनाथ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मार्मा गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सितौला (१-४,९), गुलिजार (२-९), लाटिनाथ, तपोवन, र शेरी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मार्मा गाउँपालिकाको कुल जनसङ्ख्या १५,१२४ रहेको छ भने यहाँ ३,०२५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]