सामग्रीमा जानुहोस्

अपिहिमाल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अपिहिमाल गाउँपालिका
अपिहिमाल गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
अपिहिमाल गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा अपिहिमाल गाउँपालिकाको अवस्थिति
अपिहिमाल गाउँपालिका is located in नेपाल
अपिहिमाल गाउँपालिका
अपिहिमाल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°५१′३७″N ८०°५४′२४″E / २९.८६०२२°N ८०.९०६७°E / 29.86022; 80.9067निर्देशाङ्कहरू: २९°५१′३७″N ८०°५४′२४″E / २९.८६०२२°N ८०.९०६७°E / 29.86022; 80.9067
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभक्त सिंह ठेकरे (बोहरा) (नेकपा (एमाले))
 • उपाध्यक्षदेवकीदेवी बोहरा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६१३.९५ किमी (२३७.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,७९८
 • घनत्व११/किमी (२९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
वेबसाइटआधिकारिक वेबसाइट

अपिहिमाल गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा घुसा, खण्डेश्वरी, गुल्जर (१) र सितोला (५-८) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अपिहिमाल गाउँपालिकाको कुल जनसङ्ख्या ६,७९८ रहेको छ भने यहाँ १,३५५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]