मालिकार्जुन गाउँपालिका
स्वरूप
(मालिकार्जुनबाट अनुप्रेषित)
मालिकार्जुन गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°४३′५९″N ८०°२६′११″E / २९.७३३°N ८०.४३६५°Eनिर्देशाङ्कहरू: २९°४३′५९″N ८०°२६′११″E / २९.७३३°N ८०.४३६५°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | दार्चुला |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | हिरासिंह धामी (नेकपा (एमाले)) |
• उपाध्यक्ष | कल्यानसिंह धामी (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १००.८२ किमी२ (३८.९३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,६३५ |
• घनत्व | १६०/किमी२ (४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९३ |
केन्द्र | साविकको शङ्करपुर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
मालिकार्जुन गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा भगवती, मालिकार्जुन, हुनैनाथ, डाँडाकोट, उकु र शङ्करपुर गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मालिकार्जुन गाउँपालिकाको कुल जनसङ्ख्या १५,६३५ रहेको छ भने यहाँ ३,१७४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति