सामग्रीमा जानुहोस्

व्याँस गाउँपालिका

निर्देशाङ्कहरू: २९°५५′N ८०°४१′E / 29.92°N 80.69°E / 29.92; 80.69
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
व्याँस गाउँपालिका
व्याँस गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
व्याँस गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा व्याँस गाउँपालिकाको अवस्थिति
व्याँस गाउँपालिका मा पर्दछ नेपाल
व्याँस गाउँपालिका
व्याँस गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°५५′N ८०°४१′E / 29.92°N 80.69°E / 29.92; 80.69
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमङ्गलसिंह धामी (नेकपा (एमाले))
 • उपाध्यक्षविनोदसिंह कुँवर (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८३९.२६ किमी (३२४.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,६६८
 • घनत्व१२/किमी (३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रसाविक सुनसेरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

व्याँस गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा हुती, ब्याँस, राप्ला, सुनसेराधौलाकोट गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार व्याँस गाउँपालिकाको कुल जनसङ्ख्या ९,६६८ रहेको छ भने यहाँ २,१४३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]