सामग्रीमा जानुहोस्

मालिकार्जुन गाउँपालिका

निर्देशाङ्कहरू: २९°४३′५९″N ८०°२६′११″E / 29.733°N 80.4365°E / 29.733; 80.4365
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालिकार्जुन गाउँपालिका
मालिकार्जुन गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
मालिकार्जुन गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मालिकार्जुन गाउँपालिकाको अवस्थिति
मालिकार्जुन गाउँपालिका is located in नेपाल
मालिकार्जुन गाउँपालिका
मालिकार्जुन गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°४३′५९″N ८०°२६′११″E / 29.733°N 80.4365°E / 29.733; 80.4365
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहिरासिंह धामी (नेकपा (एमाले))
 • उपाध्यक्षकल्यानसिंह धामी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१००.८२ किमी (३८.९३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,६३५
 • घनत्व१६०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रसाविकको शङ्करपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मालिकार्जुन गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा भगवती, मालिकार्जुन, हुनैनाथ, डाँडाकोट, उकु र शङ्करपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मालिकार्जुन गाउँपालिकाको कुल जनसङ्ख्या १५,६३५ रहेको छ भने यहाँ ३,१७४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]