ग्वानी
(ग्वानि बाट पठाईएको)
ग्वानी | |
---|---|
देश | ![]() |
अञ्चल | महाकाली अञ्चल |
जिल्ला | दार्चुला जिल्ला |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | ३३६१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
ग्वानी दार्चुला जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। यस गाविसको पुर्व तिर गोकुलेश्वर तथा दक्षिणमा बोहरी गाउँ पश्चिम/उत्तर तिर मालिकार्जुन गाविस पर्दछन ! दार्चुला जिल्लाको एक सुन्दर गा वि स पनि हो। यश भित्र वडा न- १ मिलमिली २ पनेबाज ३ धौखानी ४ मल्ला ग्वानी ५ तल्ला ग्वनी ६ आगर ७ बजानी ८ बरमुडे र ९ सेतकला रहेका छन।।।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]