दत्तु
Jump to navigation
Jump to search
दत्तु | |
---|---|
— गाउँ विकास समिति — | |
देश | ![]() |
अञ्चल | महाकाली अञ्चल |
जिल्ला | दार्चुला जिल्ला |
जनसङ्ख्या (२०५८) | |
- जम्मा | १,८३२ |
समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
दत्तु नेपालको महाकाली अञ्चलको दार्चुला जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ४०५ वटा घर छन्।
जनसङ्ख्या[सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार दत्तुको जनसङ्ख्या २२३१ छ।[१] यस मध्य पुरुष ४६%, र महिला ५४% छन्।
भूगोल[सम्पादन गर्ने]
यो गा.वि.स.को दक्षिणमा भारत , उत्तरमा शंकरपुर र भगवती, पुर्बमा धाप र पशिममा उकु गाबिस पर्छन्
|
स्रोत[सम्पादन गर्ने]
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता)
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |