सामग्रीमा जानुहोस्

कोहलपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
कोहलपुर नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा कोहलपुर नगरपालिकाको अवस्थिति
कोहलपुर नगरपालिका मा पर्दछ नेपाल
कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१२′उ ८१°४१′पू / 28.200°N 81.683°E / 28.200; 81.683
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखपूर्णप्रसाद आचार्य (नेपाली काङ्ग्रेस)
  उपप्रमुखसङ्गीता सुवेदी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१८४.२६ किमी (७१.१४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१०१,६६७
  घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
वेबसाइटआधिकारिक वेबसाइट

कोहलपुर नगरपालिका बाँके जिल्लामा अवस्थित एक नगरपालिका हो।।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा कोहलपुररझेना गाविसहरू समावेश गरिउको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा शमसेरगञ्ज गाविस यसमा गाभिएको थियो।

यो सहर पूर्व-पश्चिम राजमार्गमा पर्ने नेपालको सबैभन्दा छिटो विकास हुने ठाउँहरू मध्ये एक हो। यस सहरकाे छिमेकी सहर नेपालगन्ज दक्षिणमा (१६ किमी), घोराही सहर पश्चिममा दाङ जिल्ला (१३५ किमी) र नेपालगन्ज देखि थप ६ किलोमिटर दक्षिणमा भारतीय सिमाना रहेकाे छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोहलपुर नगरपालिकाको कुल जनसङ्ख्या १,०१,६६७ रहेको छ भने यहाँ २४,१८३ घरधुरी रहेका छन्।[]

कोहलपुर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
रझेना (५)४०२९०.७५७५५.७१
रझेना (४)१४७५२१६.३८९००.६१
रझेना (१-२)७३२२६.९२१०५८.०९
रझेना (३,९)३६३२४.५९७९१.२९
रझेना (८)६६४७१.५८४२०६.९६
रझेना (६-७)५७३१३.१५१८१९.३७
कोहलपुर (६-७)२८११८.५८३२७.६२
कोहलपुर (८)५२०६१०.२६५०७.४१
कोहलपुर (९)३८१५२.८१३६२.५०
१०कोहलपुर (१-२)८७३४१३.२४६५९.६७
११कोहलपुर (३)१३७४८३.४५३९८४.९३
१२कोहलपुर (४)९२४९६.५१४२२.९२
१३कोहलपुर (५)५३९८९१.२१५९.१८
१४शमसेरगञ्ज (७–९)५५६९६.११९११.४६
१५शमसेरगञ्ज (१–६)५०२४८.७९५७१.५६
जम्मा१,०१,६६७१८४.२६५५१.७६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]