सामग्रीमा जानुहोस्

डुडुवा गाउँपालिका

डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिका बाँके जिल्ला-को अवस्थिति
डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिका नेपाल-को अवस्थिति
डुडुवा गाउँपालिका
निर्देशाङ्क: २८°०२′ उत्तर ८१°४३′ पूर्व / २८.०४° उत्तर ८१.७१° पूर्व / 28.04; 81.71
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनरेन्द्रकुमार चौधरी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षशहिदा बानो (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९१.१ किमी२ (३५.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,१३४
 • घनत्व४७०/किमी२ (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
केन्द्रसाविक बनकट्टी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

डुडुवा गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा होलिया, बेतहनी, बनकट्टी, हिरमिनीया (वडा नं. ७ बाहेक) र कम्दी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार डुडुवा गाउँपालिकाको कुल जनसङ्ख्या ४३,१३५ रहेको छ भने यहाँ ८,०५१ घरधुरी रहेका छन्।[२]

डुडुवा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१होलिया५,८७२१९.०२३०८.७३
२बेतहनी९,२२६२०.२९४५४.७१
३बनकट्टी७,६३८१४.४९५२७.१२
४कम्दी (१-६)५,२६१७.०८७४३.०८
५कम्दी (७-९)६,६८०१९.६८३३९.४३
६हिरमिनीया (१-६, ८, ९)८,४५८१०.५४८०२.४७
कुल४३,१३५९१.१०४७३.४९

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]