सामग्रीमा जानुहोस्

राप्तीसोनारी गाउँपालिका

निर्देशाङ्कहरू: २७°५६′N ८१°५२′E / 27.93°N 81.86°E / 27.93; 81.86
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राप्तीसोनारी गाउँपालिका
राप्तीसोनारी गाउँपालिका is located in लुम्बिनी प्रदेश
राप्तीसोनारी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा राप्तीसोनारी गाउँपालिकाको अवस्थिति
राप्तीसोनारी गाउँपालिका is located in नेपाल
राप्तीसोनारी गाउँपालिका
राप्तीसोनारी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५६′N ८१°५२′E / 27.93°N 81.86°E / 27.93; 81.86
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षतप्तबहादुर पौडेल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमनिषा सिंह थारु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१,०४१.७३ किमी (४०२.२१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६६,४४५
 • घनत्व६४/किमी (१७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
वेबसाइटआधिकारिक वेबसाइट

राप्तीसोनारी गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी गाविसहरू यसमा गाभिएका थिए। क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राप्तीसोनारी गाउँपालिकाको कुल जनसङ्ख्या ६६,४४५ रहेको छ भने यहाँ १४,९४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]