सामग्रीमा जानुहोस्

खजुरा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खजुरा गाउँपालिका
खजुरा गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
खजुरा गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा खजुरा गाउँपालिकाको अवस्थिति
खजुरा गाउँपालिका मा पर्दछ नेपाल
खजुरा गाउँपालिका
खजुरा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१२′उ ८१°४१′पू / 28.200°N 81.683°E / 28.200; 81.683
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षडम्बरबहादुर विक (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षमन्जु मल्ल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१०१.९१ किमी (३९.३५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६२,७८९
  घनत्व६२०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
केन्द्रसाविक बागेश्वरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खजुरा गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रनियापुर, सोनपुर, उढरापुर, बागेश्वरी, सीतापुरराधापुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खजुरा गाउँपालिकाको कुल जनसङ्ख्या ६२,७८९ रहेको छ भने यहाँ १३,७०६ घरधुरी रहेका छन्।[]

खजुरा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
राधापुर३,७७०८.३७४५०.४२
सीतापुर१०,१२४१८.३७५५१.१२
बागेश्वरी (१-३, ५)८,१३३१२.६५६४२.९२
बागेश्वरी (४, ६-९)७,०६४१२.७४५५४.४७
उढरापुर (१, ३-५, ८, ९)७,२९८८.५७८५१.५८
उढरापुर (२, ६, ७)७,९०११०.६८७३९.८०
सोनपुर (१-९)१०,४३६१४.२८७३०.८१
रनियापुर८,०६३१६.३३४९३.७५
कुल६२,७८९१०१.९९६१५.६४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]