सामग्रीमा जानुहोस्

नरैनापुर गाउँपालिका

निर्देशाङ्कहरू: २७°५६′N ८१°५२′E / 27.93°N 81.86°E / 27.93; 81.86
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरैनापुर गाउँपालिका
नरैनापुर गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
नरैनापुर गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा नरैनापुर गाउँपालिकाको अवस्थिति
नरैनापुर गाउँपालिका मा पर्दछ नेपाल
नरैनापुर गाउँपालिका
नरैनापुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५६′N ८१°५२′E / 27.93°N 81.86°E / 27.93; 81.86
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षइश्तियाक अहमद शाह (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षजयान्तीदेवी श्रीवास्तवा (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा१७२.३४ किमी (६६.५४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,२०६
 • घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
केन्द्रसाविक नरैनापुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नरैनापुर गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा काठकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहियागङ्गापुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नरैनापुर गाउँपालिकाको कुल जनसङ्ख्या ४३,२०६ रहेको छ भने यहाँ ८,४८८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]