सामग्रीमा जानुहोस्

बैजनाथ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बैजनाथ गाउँपालिका
बैजनाथ गाउँपालिका को लुम्बिनी प्रदेश मा अवस्थिति
बैजनाथ गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा बैजनाथ गाउँपालिकाको अवस्थिति
बैजनाथ गाउँपालिका को नेपाल मा अवस्थिति
बैजनाथ गाउँपालिका
बैजनाथ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५६′N ८१°५२′E / 27.93°N 81.86°E / 27.93; 81.86
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षप्रकाशबहादुर शाही (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षनिर्मला रोकाय (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१४१.६७ किमी (५४.७० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६९,४७२
  घनत्व४९०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
केन्द्रवडा नं. ५ रामपुर
वेबसाइटआधिकारिक वेबसाइट

बैजनाथ गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा चिसापानी, नौबस्ता, बनकटवाटिटिहिरिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बैजनाथ गाउँपालिकाको कुल जनसङ्ख्या ६९,४७२ रहेको छ भने यहाँ १६,४६९ घरधुरी रहेका छन्।[]

बैजनाथ गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
चिसापानी९,००८३८.६९२३२.८३
नौबस्ता (१-३)९,१४०१८.१३५०४.१४
नौबस्ता (४-७)८,७४७१४.२६६१३.४०
नौबस्ता (८-९)९,०३३१५.८५५६९.९१
बनकटवा (४, ६-८)१०,९४५१४.००७८१.७९
बनकटवा (५,९)९,२२५८.८७१,०४०.०२
बनकटवा (१-३)३,२०८८.३८३८२.८२
टिटिहिरिया१०,१६६२३.५७४३१.३१
कुल६९,४७२१४१.७५४९०.१०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]