सामग्रीमा जानुहोस्

कटारी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कटारी नगरपालिका
कटारी स्थित भूगोल पार्क
कटारी स्थित भूगोल पार्क
कटारी नगरपालिका को कोशी प्रदेश मा अवस्थिति
कटारी नगरपालिका
कोशी प्रदेशको नक्सामा कटारी नगरपालिकाको अवस्थिति
कटारी नगरपालिका को नेपाल मा अवस्थिति
कटारी नगरपालिका
कटारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५७′N ८६°२२′E / 26.95°N 86.37°E / 26.95; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखराजेशचन्द्र श्रेष्ठ (नेपाली काङ्ग्रेस)
  उपप्रमुखगीता खड्का (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा४२४.८९ किमी (१६४.०५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५९,५०७
  घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३५
केन्द्रकटारी बजार
वेबसाइटआधिकारिक वेबसाइट

कटारी नगरपालिका उदयपुर जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका कटारीत्रिवेणी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रिश्कु, लेखानी, मयङ्खु, हर्देनी, लिम्पाटार, सोरुङ छबिसे, सिरिसे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कटारी नगरपालिकाको कुल जनसङ्ख्या ५९,५०७ रहेको छ भने यहाँ १४,१०६ घरधुरी रहेका छन्।[]

कटारी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
त्रिवेणी (१–५)४,२३४७०.१३६०.३७
त्रिवेणी (६–९)५,०२६२१.४३२३४.५३
कटारी (१-२,४)६,३८५१८.२४३५०.०५
कटारी (३,५-७)१०,३७८१५.४९६७०.००
कटारी (८-९)७,७६७४३.१९१७९.८३
रिश्कु (२, ६, ७, ९)३,५०७३३.६८१०४.१३
रिश्कु (१, ३–५, ८)४,४५३३५.७८१२४.४६
सिरिसे (२–९) र लिम्पाटार (९)४,३६९४३.४११००.६४
लिम्पाटार (१–८) र सिरिसे (१)२,४०२२०.७७११५.६५
१०सोरुङ छबिसे (१–६, ८, ९)३,०२५३४.८८८६.७३
११सोरुङ छबिसे (७), हर्देनी (१–४, ६) र लेखानी (३)१,७१८१५.४५१११.२०
१२हर्देनी (५, ७–९) र मयङ्खु (४)१,९५६१७.७३११०.३२
१३मयङ्खु (१–३, ५–९)१,९६४२३.६७८३.००
१४लेखानी (१, २, ४–९)२,३२३३१.०५७४.८२
जम्मा५९,५०७४२४.९१४०.०५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]