पञ्चावती
Jump to navigation
Jump to search
पञ्चावती | |
---|---|
देश | ![]() |
राज्य | सगरमाथा अञ्चल |
जिल्ला | उदयपुर जिल्ला |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | ६,५८० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पञ्चावती उदयपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
उदयपुर जिल्लाका गाविसहरू मध्य एक गाविस पञ्चावती पनि हो । यस गाविस को पर्यटकीय स्थल उदयपुर गढी भन्ने ठाउँ मा वि.सं. २०२८ साल भन्दा अगाडि सम्म उदयपुर जिल्ला को सदरमुकाम रहेको थियो । जस लाई वि.सं. २०२८ साल जेठ ९ गते महेन्द्र राजमार्ग स्थित कदमाहा भन्ने ठाउँ देखि २७ कि.मि. उत्तर गाइघाट भन्ने ठाउँ मा सारियो ।
पञ्चावती गाविस को नेपालटार बजारबाट करिब १ घन्टा को पैदल यात्रा पछि उदयपुर गढी पुगिन्छ । जहाँ पञ्चावती गाविस को गाविस कार्यालय छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]