कटारी नगरपालिका
स्वरूप
(कटारीबाट अनुप्रेषित)
कटारी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५७′N ८६°२२′E / २६.९५°N ८६.३७°Eनिर्देशाङ्कहरू: २६°५७′N ८६°२२′E / २६.९५°N ८६.३७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | उदयपुर |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | राजेशचन्द्र श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | गीता खड्का (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ४२४.८९ किमी२ (१६४.०५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५९,५०७ |
• घनत्व | १४०/किमी२ (३६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कटारी नगरपालिका उदयपुर जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका कटारी र त्रिवेणी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रिस्कु, लेखानी, मयङ्खु, हर्देनी, लिम्पाटार, सोरुङगछविसे, सिरिसे गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कटारी नगरपालिकाको कुल जनसङ्ख्या ५९,५०७ रहेको छ भने यहाँ १४,१०६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति