सामग्रीमा जानुहोस्

ताप्ली गाउँपालिका

ताप्ली गाउँपालिका
ताप्ली गाउँपालिका उदयपुर जिल्ला-को अवस्थिति
ताप्ली गाउँपालिका
ताप्ली गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
ताप्ली गाउँपालिका
ताप्ली गाउँपालिका नेपाल-को अवस्थिति
ताप्ली गाउँपालिका
निर्देशाङ्क: २६°५६′००″ उत्तर ८६°३१′००″ पूर्व / २६.९३३३३° उत्तर ८६.५१६६७° पूर्व / 26.93333; 86.51667
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षढुङ्गराज विश्वकर्मा (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षधनमाया मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा११९.११ किमी (४५.९९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,३४४
  घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३५
केन्द्रसाविक रुपाटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ताप्ली गाउँपालिका उदयपुर जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका इनामे, रुपाटार, लेखगाउँ, ओख्लेठानागाउँ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ताप्ली गाउँपालिकाको कुल जनसङ्ख्या १३,३४४ रहेको छ भने यहाँ २,८६२ घरधुरी रहेका छन्।[]

ताप्ली गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
ओख्ले२,६५८२१.८९१२१.४३
लेखगाउँ२,११२२०.६११०२.४७
इनामे२,९४५२३.०७१२७.६६
ठानागाउँ२,३९२२४.३९९८.०७
रुपाटार३,२३७२९.१५१११.०५
जम्मा१३,३४४११९.११११२.०३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]