सामग्रीमा जानुहोस्

बेलका नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलका नगरपालिका
बेलका नगरपालिका मा पर्दछ कोशी प्रदेश
बेलका नगरपालिका
कोशी प्रदेशको नक्सामा बेलका नगरपालिकाको अवस्थिति
बेलका नगरपालिका मा पर्दछ नेपाल
बेलका नगरपालिका
बेलका नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५७′N ८६°२२′E / 26.95°N 86.37°E / 26.95; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखअशोक कार्की (नेपाली काङ्ग्रेस)
  उपप्रमुखजीरा राई (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३४४.७३ किमी (१३३.१० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५१,०४३
  घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३५
केन्द्रसाविक रामपुर ठोक्सिला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बेलका नगरपालिका उदयपुर जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका मैनामैनी, तपेश्वरी, रामपुर ठोक्सिलाकटुन्जे ववला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलका नगरपालिकाको कुल जनसङ्ख्या ५१,०४३ रहेको छ भने यहाँ १२,१५८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]