सामग्रीमा जानुहोस्

चौदण्डीगढी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौदण्डीगढी नगरपालिका
चौदण्डीगढी नगरपालिका को कोशी प्रदेश मा अवस्थिति
चौदण्डीगढी नगरपालिका
कोशी प्रदेशको नक्सामा चौदण्डीगढी नगरपालिकाको अवस्थिति
चौदण्डीगढी नगरपालिका को नेपाल मा अवस्थिति
चौदण्डीगढी नगरपालिका
चौदण्डीगढी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५७′N ८६°२२′E / 26.95°N 86.37°E / 26.95; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखकालुमान लामा (नेकपा (एमाले))
  उपप्रमुखमणिकादेवी दुलाल (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२८३.७८ किमी (१०९.५७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५३,६३१
  घनत्व१९०/किमी (४९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३५
केन्द्रसाविक बेल्टार गाविस वडा नम्बर १
वेबसाइटआधिकारिक वेबसाइट

चौदण्डीगढी नगरपालिका उदयपुर जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका बेल्टारबसाहा गाविसहरू मिलेर बनेको बेल्टार बसाहा नगरपालिका, चौदण्डी, सिद्धिपुर, हडियासुन्दरपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौदण्डीगढी नगरपालिकाको कुल जनसङ्ख्या ५३,६३१ रहेको छ भने यहाँ १२,७०३ घरधुरी रहेका छन्।[]

चौदण्डीगढी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चौदण्डी३,४४२४७.९४७१.७९
बेल्टार (७-९)५,१३८१३.७४३७३.९४
बसाहा (३-६)४,०१६१७.०३२३५.८२
बसाहा (१-२,७-९)६,९३६१९.७६३५१.०१
सुन्दरपुर६,३५९४३.६४१४५.७१
बेल्टार (२-५)५,५५०९.०१६१५.९८
बेल्टार (१,६)६,११७९.३८६५२.१३
सिद्धिपुर३,७२९४४.०९८४.५८
हडिया (२–६)७,५४६४९.४३१५२.६५
१०हडिया (१, ७–९)४,७९८२९.७६१६१.२२
जम्मा५३,६३१२८३.७८१८८.९९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]