सामग्रीमा जानुहोस्

उदयपुरगढी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदयपुरगढी गाउँपालिका
उदयपुरगढी गाउँपालिका is located in कोशी प्रदेश
उदयपुरगढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा उदयपुरगढी गाउँपालिकाको अवस्थिति
उदयपुरगढी गाउँपालिका is located in नेपाल
उदयपुरगढी गाउँपालिका
उदयपुरगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′००″उ॰ ८६°३१′००″पू॰ / २६.९३३३३°N ८६.५१६६७°E / 26.93333; 86.51667निर्देशाङ्कहरू: २६°५६′००″उ॰ ८६°३१′००″पू॰ / २६.९३३३३°N ८६.५१६६७°E / 26.93333; 86.51667
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमानबहादुर केप्छाकी मगर (नेकपा (एकीकृत समाजवादी))
 • उपाध्यक्षजितबहादुर खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२६९.५१ किमी (१०४.०६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,९२६
 • घनत्व११०/किमी (२८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३५
वेबसाइटआधिकारिक वेबसाइट

उदयपुरगढी गाउँपालिका उदयपुर जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका भलायाडाडाँ, तावाश्री, डुम्रे, वर्रे पन्चावती गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार उदयपुरगढी गाउँपालिकाको कुल जनसङ्ख्या २८,९२६ रहेको छ भने यहाँ ६,८०० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]