उदयपुरगढी गाउँपालिका
स्वरूप
उदयपुरगढी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°५६′००″उ॰ ८६°३१′००″पू॰ / २६.९३३३३°N ८६.५१६६७°Eनिर्देशाङ्कहरू: २६°५६′००″उ॰ ८६°३१′००″पू॰ / २६.९३३३३°N ८६.५१६६७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | उदयपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | मानबहादुर केप्छाकी मगर (नेकपा (एकीकृत समाजवादी)) |
• उपाध्यक्ष | जितबहादुर खड्का (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २६९.५१ किमी२ (१०४.०६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २८,९२६ |
• घनत्व | ११०/किमी२ (२८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३५ |
केन्द्र | साविकको पञ्चावती गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
उदयपुरगढी गाउँपालिका उदयपुर जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका भलायाडाडाँ, तावाश्री, डुम्रे, वर्रे पन्चावती गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार उदयपुरगढी गाउँपालिकाको कुल जनसङ्ख्या २८,९२६ रहेको छ भने यहाँ ६,८०० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति