सामग्रीमा जानुहोस्

शारदा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शारदा नगरपालिका
शारदा नगरपालिका को कर्णाली प्रदेश मा अवस्थिति
शारदा नगरपालिका
कर्णाली प्रदेशको नक्सामा शारदा नगरपालिकाको अवस्थिति
शारदा नगरपालिका को नेपाल मा अवस्थिति
शारदा नगरपालिका
शारदा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२३′N ८२°११′E / 28.38°N 82.18°E / 28.38; 82.18
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२०७१ वैशाख २५
सरकार
  अध्यक्षप्रकाश भण्डारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसुष्मिता सापकोटा सुनार (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१९८.३४ किमी (७६.५८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३४,६६३
  घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रसाविक खलङ्गा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शारदा नगरपालिका सल्यान जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो। यो नगरपालिका २०७१ वैशाख २५ का दिन गठन भएको थियो। यो नगरपालिका सल्यान जिल्लाको सदरमुकाम खलङ्गा आसपासका सातवटा गाविसहरू डाँडागाउँ, हिवल्चा, कजेरी, खलङ्गा, मार्के, सैजुवाल टाकुरास्यानीखाललाई जोडेर गठन गरिएको हो।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शारदा नगरपालिकाको कुल जनसङ्ख्या ३४,६६३ रहेको छ भने यहाँ ८,८९८ घरधुरी रहेका छन्।[]

शारदा नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
खलङ्गा (१-३)५,९३०१०.६४५५७.३३
खलङ्गा (४-६)२,४५९७.४०३३२.३०
खलङ्गा (७-९)१,२८४४.७८२६८.६२
सैजुवाल टाकुरा (१,५,६,९)१,४३३८.०३१७८.४६
सैजुवाल टाकुरा (२-४,७-८)१,७१६७.०२२४४.४४
कजेरी (४-८)३,००११६.२११८५.१३
कजेरी (१-३,९)२,३९८१५.५४१५४.३१
मार्के (१-४,७-८)१,५९५९.८३१६२.२६
मार्के (२,५,६,९)२,१५८२४.८७८६.७७
१०हिवल्चा (१,६,७,९)१,९८९१५.९३१२४.८६
११हिवल्चा (२-५,८)१,७८७१९.३४९२.४०
१२स्यानीखाल (१-२,८-९)२,१९९१४.०४१५६.६२
१३स्यानीखाल (३-७)२,०९५१६.३११२८.४५
१४डाँडागाउँ (६-९)१,८९४९.३४२०२.७८
१५डाँडागाउँ (१-५)२,७२५१९.०६१४३.०२
जम्मा / औसत३४,६६३१९८.३४१७४.७७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ अभिलेखिकरण २०१४-१०-२३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]