सामग्रीमा जानुहोस्

बनगाड कुपिण्डे नगरपालिका

निर्देशाङ्कहरू: २८°३२′००″उ ८२°०२′०८″पू / 28.53333°N 82.03556°E / 28.53333; 82.03556
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बनगाड कुपिण्डे नगरपालिका
बनगाड कुपिण्डे नगरपालिका मा पर्दछ कर्णाली प्रदेश
बनगाड कुपिण्डे नगरपालिका
कर्णाली प्रदेशको नक्सामा बनगाड कुपिण्डे नगरपालिकाको अवस्थिति
बनगाड कुपिण्डे नगरपालिका मा पर्दछ नेपाल
बनगाड कुपिण्डे नगरपालिका
बनगाड कुपिण्डे नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३२′००″उ ८२°०२′०८″पू / 28.53333°N 82.03556°E / 28.53333; 82.03556
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकर्णबहादुर बुढाथोकी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षपुरुषोतम आचार्य (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३३८.२१ किमी (१३०.५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,९४०
 • घनत्व९७/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रसाविक देवस्थल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बनगाड कुपिण्डे नगरपालिका सल्यान जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका देवस्थल, बामे, मुलखोला, घाँजरीपिपल, कुपिण्डेदह, माझकाँडानिगालचुला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बनगाड कुपिण्डे नगरपालिकाको कुल जनसङ्ख्या ३२,९४० रहेको छ भने यहाँ ७,४२८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]