सामग्रीमा जानुहोस्

दार्मा गाउँपालिका

दार्मा गाउँपालिका
दार्मा गाउँपालिका सल्यान जिल्ला-को अवस्थिति
दार्मा गाउँपालिका
दार्मा गाउँपालिका कर्णाली प्रदेश-को अवस्थिति
दार्मा गाउँपालिका
दार्मा गाउँपालिका नेपाल-को अवस्थिति
दार्मा गाउँपालिका
निर्देशाङ्क: २८°३३′ उत्तर ८२°१७′ पूर्व / २८.५५° उत्तर ८२.२९° पूर्व / 28.55; 82.29
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनिमबहादुर केसी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षजुना मल्ल चन्द (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८१.४६ किमी२ (३१.४५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,१३९
 • घनत्व२५०/किमी२ (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रसाविक भल्चौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दार्मा गाउँपालिका सल्यान जिल्लाको उत्तरी भेगमा अवस्थित एक पहाडी गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा दार्माकोट, भल्चौर र ढाकाडाम गाविसहरू यसमा गाभिएका थिए। यो गाउँपालिकामा जम्मा छ वटा वडाहरू रहेका छ्न्। यसको पूर्वी तथा उत्तरी क्षेत्रमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका, दक्षिणमा बागचौर नगरपालिका र पश्चिममा कुमाख गाउँपालिका रहेको छ। यो गाउँपालिकाको केन्द्र साविकको भल्चौर गाविसको कार्यालय, फारुलाचौरमा रहेको छ।[३][४]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दार्मा गाउँपालिकाको कुल जनसङ्ख्या २०,१३९ रहेको छ भने यहाँ ४,२६४ घरधुरी रहेका छन्।[२]

दार्मा गाउँपालिकाको वडागत विवरण (२०७८ को जनगणना अनुसार)
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१दार्माकोट (१, ३, ७-८)२,४७५७.२७३४०.४४
२दार्माकोट (२, ४-६, ९)२,९४४११.१३२६४.५१
३भल्चौर (१, ३-४)३,०७४१०.६९२८७.५६
४भल्चौर (२, ५-९)४,०७८२०.३३२००.५९
५ढाकाडाम (१-४)३,९८०१८.३४२१७.०१
६ढाकाडाम (५-९)३,५८८१३.७२२६१.५२
जम्मा२०,१३९८१.४८२४७.१७

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  4. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]