दार्मा गाउँपालिका
स्वरूप
दार्मा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°४०′५१″N ८२°०८′४७″E / २९.६८०७७°N ८२.१४६३२°Eनिर्देशाङ्कहरू: २९°४०′५१″N ८२°०८′४७″E / २९.६८०७७°N ८२.१४६३२°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सल्यान |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | निमबहादुर केसी (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | जुना मल्ल चन्द (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ८१.४६ किमी२ (३१.४५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,१३९ |
• घनत्व | २५०/किमी२ (६४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८८ |
केन्द्र | दार्मा-३, फारुलाचौर |
वेबसाइट | आधिकारिक वेबसाइट |
दार्मा गाउँपालिका सल्यान जिल्लाको उत्तरी भेगमा अवस्थित एक पहाडी गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा दार्माकोट, भल्चौर र ढाकाडाम गाविसहरू यसमा गाभिएका थिए। यो गाउँपालिकामा जम्मा छ वटा वडाहरू रहेका छ्न्। यसको पूर्वी तथा उत्तरी क्षेत्रमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका, दक्षिणमा बागचौर नगरपालिका र पश्चिममा कुमाख गाउँपालिका रहेको छ। यो गाउँपालिकाको केन्द्र साविकको भल्चौर गाविसको कार्यालय, फारुलाचौरमा रहेको छ।[३][४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दार्मा गाउँपालिकाको कुल जनसङ्ख्या २०,१३९ रहेको छ भने यहाँ ४,२६४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति