सामग्रीमा जानुहोस्

कपुरकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कपुरकोट गाउँपालिका
कपुरकोट गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
कपुरकोट गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा कपुरकोट गाउँपालिकाको अवस्थिति
कपुरकोट गाउँपालिका मा पर्दछ नेपाल
कपुरकोट गाउँपालिका
कपुरकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१९′N ८२°१४′E / 28.32°N 82.23°E / 28.32; 82.23
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदुर्गाबहादुर पुन (नेकपा (एकीकृत समाजवादी))
  उपाध्यक्षप्रकाश भरारी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा११९.२१ किमी (४६.०३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,५२६
  घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रसाविक धनवाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कपुरकोट गाउँपालिका सल्यान जिल्लाको ७ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा सरपानी गर्पा, धनवाङ, रिमसिनवाङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कपुरकोट गाउँपालिकाको कुल जनसङ्ख्या १७,५२६ रहेको छ भने यहाँ ३,९७४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]