सामग्रीमा जानुहोस्

बागचौर नगरपालिका

बागचौर नगरपालिका
बागचौर नगरपालिका सल्यान जिल्ला-को अवस्थिति
बागचौर नगरपालिका
बागचौर नगरपालिका कर्णाली प्रदेश-को अवस्थिति
बागचौर नगरपालिका
बागचौर नगरपालिका नेपाल-को अवस्थिति
बागचौर नगरपालिका
निर्देशाङ्क: २८°२८′ उत्तर ८२°१७′ पूर्व / २८.४७° उत्तर ८२.२८° पूर्व / 28.47; 82.28
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षजनकराज गौतम (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसुम्निमा डीसी(वली) (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१६३.१४ किमी (६२.९९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३४,०२१
  घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रथारमारे-४ बागचौर
वेबसाइटआधिकारिक वेबसाइट

बागचौर नगरपालिका सल्यान जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सल्यानमा थारमारे, शिवरथ, कोटबारा, कोटमौलापिपलनेटा गरि पाँच गाउँ विकास समितिहरूलाई समेटेर बागचौर नगरपालिका घोषणा गरिएको थियो।[] र २७ फागुन २०७३ बाफुखोला गाविस समावेश गर्दै यसको क्षेत्र विस्तार गरिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बागचौर नगरपालिकाको कुल जनसङ्ख्या ३४,०२१ रहेको छ भने यहाँ ७,४९८ घरधुरी रहेका छन्।[]

बागचौर नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
थारमारे (१-३)२,६७२१४.०११९०.७२
थारमारे (४-५,८)४,५१८१५.६७२८८.३२
थारमारे (६-७,९)२,५५४१८.१३१४०.८७
शिवरथ (१-४,९)३,१५८१४.६३२१५.८६
शिवरथ (५-८)३,५६३१३.७५२५९.१३
कोटबारा (२-५)२,४०६८.७९२७३.७२
कोटबारा (१,६-९)३,४६६१८.४७१८७.६६
कोटमौला (१-५)२,०५०९.५६२१४.४४
कोटमौला (६-९)३,०२३१४.३८२१०.२२
१०पिपलनेटा२,३४९१०.५७२२२.२३
११बाफुखोला (६-९)२,००२१३.८२१४४.८६
१२बाफुखोला (१-५)२,२६०११.३६१९८.९४
जम्मा / औसत३४,०२११६३.१४२०८.५४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]