बागचौर नगरपालिका
स्वरूप
बागचौर नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°२८′N ८२°१७′E / 28.47°N 82.28°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सल्यान |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | जनकराज गौतम (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | सुम्निमा डीसी(वली) (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १६३.१४ किमी२ (६२.९९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३४,०२१ |
• घनत्व | २१०/किमी२ (५४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८८ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बागचौर नगरपालिका सल्यान जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सल्यानमा थारमारे, शिबरथा, कोटबारा, कोटमौला र पिपलनेटा गरि पाँच गाउँ विकास समितिहरूलाई समेटेर बागचौर नगरपालिका घोषणा गरिएको थियो।[३] र २७ फागुन २०७३ बाफुखोला गाविस समावेश गर्दै यसको क्षेत्र विस्तार गरिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बागचौर नगरपालिकाको कुल जनसङ्ख्या ३४,०२१ रहेको छ भने यहाँ ७,४९८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति