कोटमौला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोटमौला नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रको राप्ती अञ्चलको सल्यान जिल्लामा पर्ने एक गाँउ विकास समिति हो।

कोट्मौला गा वि स व डा न० छ् डागिगाउमा सुन्तला खेति प्रस्श्त रूपमा पाइन्छ् । सुन्तला खेतिले तयहको आर्थिक् स्तर् पनि माथि उकास्न सहयोउ गरेको छ । सल्यान जिल्लाको मुटुको रूपम मानिने कोट्मौला गा वि स लाई जिल्लाको नेत्रित्व् जन्माउने थलोको रूपम पनि लिइन्छ् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]