सामग्रीमा जानुहोस्

कुमाख गाउँपालिका

कुमाख गाउँपालिका
कुमाख गाउँपालिका सल्यान जिल्ला-को अवस्थिति
कुमाख गाउँपालिका
कुमाख गाउँपालिका कर्णाली प्रदेश-को अवस्थिति
कुमाख गाउँपालिका
कुमाख गाउँपालिका नेपाल-को अवस्थिति
कुमाख गाउँपालिका
निर्देशाङ्क: २८°२६′ उत्तर ८२°११′ पूर्व / २८.४३° उत्तर ८२.१८° पूर्व / 28.43; 82.18
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमानबहादुर बुढाथोकी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षलालबहादुर रावत (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१७७.२८ किमी२ (६८.४५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,८५१
 • घनत्व१४०/किमी२ (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्ररागेचौर देखी त्रिवेणीको बिचमा
वेबसाइटआधिकारिक वेबसाइट

कुमाख गाउँपालिका सल्यान जिल्लाको ७ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा स्वीकोट, मर्मपरिकाँडा, कालागाउँ, बडागाउँ र जिमाली गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कुमाख गाउँपालिकाको कुल जनसङ्ख्या २४,८५९ रहेको छ भने यहाँ ५,४९१ घरधुरी रहेका छन्।[२]

नगरपालिकाको वडागत विवरण (२०७८ को जनगणना अनुसार)
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१स्वीकोट (४-८)२,९५६२९.३२१००.८२
२स्वीकोट (१-३, ९)३,०९१२८.९८१०६.६६
३मर्मपरिकाँडा४,७५७३६.०५१३१.९६
४कालागाउँ (१, ३-५)३,६६७२३.८५१५३.७५
५कालागाउँ (२, ६-९)३,२६८१६.८११९४.४१
६बडागाउँ३,५१३२०.७७१६९.१४
७जिमाली३,६०७२१.६२१६६.८४
जम्मा२४,८५९१७७.४१४०.१३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।

बाह्य कडीहरू

[सम्पादन]