सामग्रीमा जानुहोस्

सिद्धकुमाख गाउँपालिका

निर्देशाङ्कहरू: २८°२६′N ८२°११′E / 28.43°N 82.18°E / 28.43; 82.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्धकुमाख गाउँपालिका
सिद्धकुमाख गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
सिद्धकुमाख गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा सिद्धकुमाख गाउँपालिकाको अवस्थिति
सिद्धकुमाख गाउँपालिका मा पर्दछ नेपाल
सिद्धकुमाख गाउँपालिका
सिद्धकुमाख गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२६′N ८२°११′E / 28.43°N 82.18°E / 28.43; 82.18
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभरत गिरी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षराम वहादुर वस्नेत (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८९.३६ किमी (३४.५० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,१२७
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रढोरचौर
वेबसाइटआधिकारिक वेबसाइट

सिद्धकुमाख गाउँपालिका सल्यान जिल्लाको ७ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा बाँझकाँडा, सिद्धेश्वरचाँदेकरेन्जी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिद्धकुमाख गाउँपालिकाको कुल जनसङ्ख्या १३,१२७ रहेको छ भने यहाँ २,८९८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]