सामग्रीमा जानुहोस्

कालीमाटी गाउँपालिका

कालीमाटी गाउँपालिका
कालीमाटी गाउँपालिका सल्यान जिल्ला-को अवस्थिति
कालीमाटी गाउँपालिका
कालीमाटी गाउँपालिका कर्णाली प्रदेश-को अवस्थिति
कालीमाटी गाउँपालिका
कालीमाटी गाउँपालिका नेपाल-को अवस्थिति
कालीमाटी गाउँपालिका
निर्देशाङ्क: २८°१९′ उत्तर ८२°१४′ पूर्व / २८.३२° उत्तर ८२.२३° पूर्व / 28.32; 82.23
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदानबहादुर खत्री केसी (नेकपा (एमाले))
  उपाध्यक्षसनसिल्ता वली(डीसी) (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१५०.६९ किमी (५८.१८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,२०६
  घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रसाविक कालीमाटी रामपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कालीमाटी गाउँपालिका सल्यान जिल्लाको ७ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा लक्ष्मीपुर, कालीमाटी रामपुर, कालीमाटी काल्चेकाप्रेचौर गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालीमाटी गाउँपालिकाको कुल जनसङ्ख्या २२,२०६ रहेको छ भने यहाँ ४,९७२ घरधुरी रहेका छन्।[]

कालिमाटी गाउँपालिकाको वडागत विवरण (२०७८ को जनगणना अनुसार)
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
लक्ष्मीपुर४,००९४९.३३८१.२७
कालीमाटी रामपुर (१, ३, ५, ६, ८)३,६०९१५७.६३२२.९०
कालीमाटी रामपुर (२, ४, ७, ९)३,७४९२६.१८१४३.२०
कालीमाटी काल्चे (६-९)३,५६४३१.८२११२.०१
कालीमाटी काल्चे (१-५)२,७९५११५.८८२४.१२
काप्रेचौर (१-४)२,०९५६३.३१३३.०९
काप्रेचौर (५-९)२,३८५५६.६४२.१४
जम्मा२२,२०६५००.७५४४.३५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन]