सामग्रीमा जानुहोस्

राजापुर नगरपालिका

राजापुर नगरपालिका
राजापुर नगरपालिका बर्दिया जिल्ला-को अवस्थिति
राजापुर नगरपालिका
राजापुर नगरपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
राजापुर नगरपालिका
राजापुर नगरपालिका नेपाल-को अवस्थिति
राजापुर नगरपालिका
निर्देशाङ्क: २८°२८′३३″ उत्तर ८१°११′३३″ पूर्व / २८.४७५८५° उत्तर ८१.१९२६१४° पूर्व / 28.47585; 81.192614
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखदिपेश थारु (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखमनकलाकुमारी चौधरी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१२७.०८ किमी२ (४९.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६०,८३१
 • घनत्व४८०/किमी२ (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
केन्द्रराजपुर बजार
वेबसाइटआधिकारिक वेबसाइट

राजापुर नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका नयाँगाउँ, मानपुरटपरा, बदालपुर, राजापुर, दौलतपुर र भिम्मापुर गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा खैरिचन्दनपुर गाविस यसमा गाभिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राजापुर नगरपालिकाको कुल जनसङ्ख्या ६०,८३१ रहेको छ भने यहाँ १३,६५९ घरधुरी रहेका छन्।[२]

राजापुर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१दौलतपुर (१-२, ५-९)६,०३७१३.३२४५३.२३
२नयाँगाउँ५,८०७११.९५४८५.९४
३दौलतपुर (३-४) र राजापुर (३,५,७-९)५,९२३१२.८९४५९.५०
४राजापुर (१,४,६)७,८८६१४.५३५४२.७४
५बदालपुर६,२९८१५.०७४१८.२५
६मानपुरटपरा (१-२,८-९)६,५७२१२.२६५३६.०५
७भिम्मापुर (१,६-७)४,०६८८.३४९०.१२
८भिम्मापुर (२) राजापुर (२) र मानपुरटपरा (३-७)५,६३९९.७९५७५.९९
९भिम्मापुर (३-५,८,९)५,३७११०.१३५३०.२०
१०खैरिचन्दनपुर७,२३०१८.८४३८३.७६
जम्मा६०,८३११२७.०८४७८.६८

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]