सामग्रीमा जानुहोस्

ठाकुरबाबा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठाकुरबाबा नगरपालिका
ठाकुरबाबा नगरपालिका is located in लुम्बिनी प्रदेश
ठाकुरबाबा नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा ठाकुरबाबा नगरपालिकाको अवस्थिति
ठाकुरबाबा नगरपालिका is located in नेपाल
ठाकुरबाबा नगरपालिका
ठाकुरबाबा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२७′N ८१°१९′E / २८.४५°N ८१.३१°E / 28.45; 81.31निर्देशाङ्कहरू: २८°२७′N ८१°१९′E / २८.४५°N ८१.३१°E / 28.45; 81.31
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखतिलकराम लम्साल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखविनाकुमारी भट्टराई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०४.५७ किमी (४०.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,४२०
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
वेबसाइटआधिकारिक वेबसाइट

ठाकुरबाबा नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका नेउलापुरबगनाह मिलेर बनेको बबई नगरपालिका, शिवपुर र ठाकुरद्वारा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ठाकुरबाबा नगरपालिकाको कुल जनसङ्ख्या ४९,४२० रहेको छ भने यहाँ ११,४६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]