सामग्रीमा जानुहोस्

ठाकुरबाबा नगरपालिका

ठाकुरबाबा नगरपालिका
ठाकुरबाबा नगरपालिका बर्दिया जिल्ला-को अवस्थिति
ठाकुरबाबा नगरपालिका
ठाकुरबाबा नगरपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
ठाकुरबाबा नगरपालिका
ठाकुरबाबा नगरपालिका नेपाल-को अवस्थिति
ठाकुरबाबा नगरपालिका
निर्देशाङ्क: २८°२७′ उत्तर ८१°१९′ पूर्व / २८.४५° उत्तर ८१.३१° पूर्व / 28.45; 81.31
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखतिलकराम लम्साल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखविनाकुमारी भट्टराई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०४.५७ किमी२ (४०.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,४२०
 • घनत्व४७०/किमी२ (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
केन्द्रसैनावार
वेबसाइटआधिकारिक वेबसाइट

ठाकुरबाबा नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका नेउलापुर र बगनाह मिलेर बनेको बबई नगरपालिका, शिवपुर र ठाकुरद्वारा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ठाकुरबाबा नगरपालिकाको कुल जनसङ्ख्या ४९,४२० रहेको छ भने यहाँ ११,४६९ घरधुरी रहेका छन्।[२] थारु जनसमुदायको मुख्य बसोबास रहेको यस नगरपालिकामा ५२ प्रतिशत थारु जनजातिका मानिसहरुको बसोबास रहेको छ।

ठाकुरबाबा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१नेउलापुर (५,७)६,७०१५.२२१२८३.७२
२नेउलापुर (१-४,८)७,३५५१३.२९५५३.४२
३नेउलापुर (६,९) र बगनाह (३,९)७,००६१२.५७५५७.३६
४बगनाह (२,४,८-९)५,२७२८.६७६०८.०७
५बगनाह (१,५-६)५,८५७३१.४९१८५.९९
६शिवपुर (१–७)३,६०७८.०४४४८.६३
७शिवपुर (८, ९)४,०२५६.३९६२९.८९
८ठाकुरद्वारा (१–४)४,११४११.०६३७१.९७
९ठाकुरद्वारा (५–९)५,४८३७.८४६९९.३६
जम्मा४९,४२०१०४.५७४७२.६०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]