सामग्रीमा जानुहोस्

बाँसगढी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँसगढी नगरपालिका
बाँसगढी नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
बाँसगढी नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा बाँसगढी नगरपालिकाको अवस्थिति
बाँसगढी नगरपालिका मा पर्दछ नेपाल
बाँसगढी नगरपालिका
बाँसगढी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२७′N ८१°१९′E / 28.45°N 81.31°E / 28.45; 81.31
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखखड्कबहादुर खड्का (नेकपा (एमाले))
  उपप्रमुखइन्दिरा चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२०६.०८ किमी (७९.५७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६३,२५२
  घनत्व३१०/किमी (७९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
केन्द्रसाविक मोतिपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बाँसगढी नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका बेलवा, मोतिपुरडेउडाकला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बाँसगढी नगरपालिकाको कुल जनसङ्ख्या ६३,२५२ रहेको छ भने यहाँ १५,०९१ घरधुरी रहेका छन्।[]

बाँसगढी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बेलवा (७)२३४३३८.७४६०.४८
बेलवा (२,९)६४७०३५.७९१८०.७८
बेलवा (१,३-६,८)९१७४२६.०५३५२.१७
मोतीपुर (२,४-६)९०६४१६.७१५४२.४३
मोतीपुर (१,८-९)७८०९१२.८६१०.०८
मोतीपुर (३,७)७३०८१०.९६७०.४६
डेउडाकला (१,६,८)४६३६१८.५९२४९.३८
डेउडाकला (५,७,९)७७७१२७.६७२८०.८५
डेउडाकला (२-४)८६७७१८.८३४६०.८१
जम्मा६३,२५२२०६.०८३०६.९३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]