सामग्रीमा जानुहोस्

बारबर्दिया नगरपालिका

निर्देशाङ्कहरू: २८°१९′००″N ८१°२३′१४″E / 28.316528°N 81.387199°E / 28.316528; 81.387199
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बारबर्दिया नगरपालिका
बारबर्दिया नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
बारबर्दिया नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा बारबर्दिया नगरपालिकाको अवस्थिति
बारबर्दिया नगरपालिका मा पर्दछ नेपाल
बारबर्दिया नगरपालिका
बारबर्दिया नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१९′००″N ८१°२३′१४″E / 28.316528°N 81.387199°E / 28.316528; 81.387199
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखछविलाल थारु (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखरत्नकुमारी पाण्डे (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२२६.०९ किमी (८७.२९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७२,५३३
 • घनत्व३२०/किमी (८३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
केन्द्रसाविक मगरागढी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बारबर्दिया नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका धधबार, मगरागढी, पदनाहाबानियाभार गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बारबर्दिया नगरपालिकाको कुल जनसङ्ख्या ७२,५३३ रहेको छ भने यहाँ १६,८९७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]