सामग्रीमा जानुहोस्

बढैयाताल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बढैयाताल गाउँपालिका
बढैयाताल गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
बढैयाताल गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा बढैयाताल गाउँपालिकाको अवस्थिति
बढैयाताल गाउँपालिका मा पर्दछ नेपाल
बढैयाताल गाउँपालिका
बढैयाताल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°११′N ८१°२९′E / 28.19°N 81.48°E / 28.19; 81.48
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षहिमालय त्रिपाठी (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षलक्ष्मीकुमारी अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा११५.१९ किमी (४४.४८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५२,८१८
  घनत्व४६०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
केन्द्रसाविक मानपुर मैनापोखर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बढैयाताल गाउँपालिका बर्दिया जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा जमुनी, सोरहवा, मानपुर मैनापोखरकालिका गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बढैयाताल गाउँपालिकाको कुल जनसङ्ख्या ५२,८१८ रहेको छ भने यहाँ १२,९६१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]